एक दिवसीय क्रिकेटमा मेहबुब आलमको एकसय विकेटको कीर्तिमान

आइसीसी विश्व क्रिकेट लिग डिभिजन फोरमा नेपालद्वारा अर्जेन्टिना आठ विकेटले पराजित, उत्कृष्ट ब्याटिङ प्रदर्शन सँगै नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोरमा अर्जेन्टिनालाई आठ विकेटले पराजित गरेको छ। नेपालले दुई विकेट मात्र गुमाएर तेत्तीस ओभरमा एक सय चौरानब्बे रनको लक्ष्य पूरा गर्‍यो।

Posted in:

0 comments for "एक दिवसीय क्रिकेटमा मेहबुब आलमको एकसय विकेटको कीर्तिमान"

Leave a reply