विषालु च्याउ खाँदा रुकुमको खलंगामा एकै परिवारका छ जना गम्भीर विरामी

विषालु च्याउ खाँदा रुकुमको खलंगामा एकै परिवारका छ जना गम्भीर विरामी भएका छन्। विरामी छ जनाको उपचार जिल्ला स्वास्थ्य कार्यालय रुकुममा भइरहेको छ। विरामी हुनेहरुमा गीता देवकोटा, पवित्रा देवकोटा, तोफा देवकोटा, कस्मिता देवकोटा, मिलन देवकोटा र अस्मिता देवकोटा रहेका छन्।।

Posted in:

0 comments for "विषालु च्याउ खाँदा रुकुमको खलंगामा एकै परिवारका छ जना गम्भीर विरामी"

Leave a reply