माओवादी आन्तरीक छलफलमा, राजनीतिक परार्मश गर्ने
प्रधानमन्त्रीय निर्वाचनमा सहमति जुटाउन आन्तरीक रणनीति बनाउन कि्रयाशिल एकीकृत माओवादीले सर्मथनका लागि राजनीतिक परार्मशलाई तिव्रता दिएको छ ।माओवादीले आजका लागि बोलाएको केन्द्रीय समितिको बैठकलाई स्थगित गरेर अन्य दलसंग राजनीतिक परार्मश गर्न लागेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले केन्द्रीय समिति बैठक भन्दा अन्य दलहरुसंगको छलफल अहिले सान्दर्भिक हुने बताउनु भएको छ । एकीकृत माओवादीले आजका लागि बोलाएको केन्द्रीय समितिको बैठक हिजो नै सूचना जारी गरेर स्थगित गरेको थियो । माओवादीले अन्य राजनीतिक दलहरुसंग आन्तरीक छलफल गर्ने छ ।
Posted in:

0 comments for "माओवादी आन्तरीक छलफलमा, राजनीतिक परार्मश गर्ने"
Leave a reply