भारत प्रशासित काश्मिरमा भएको हिंसात्मक प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागी नौ जनाको मृत्यु
भारत अधिनस्थ काश्मिरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडप र विस्फोटनमा नौ जना मारिएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यूको आदेश जारी गरिएको छ। काश्मिरको स्थिति गम्भीर बन्दै गएपछि प्रधानमन्त्री डाक्टर मनमोहन सिंहले सुरक्षा समितिको बैठक बोलाउनु भएको थियो । हिजो एक प्रहरी चौकीमा आगलागीपछि भएको विस्फोटमा परी पाँच जनाको मृत्यु भएको थियो।
खरिबू समूदायले प्रहरी चौकीमा आगो लगाइ दिएपछि त्यसमा भएको विस्फोटक पदार्थ विस्फोटन हुदाँ उक्तहताहती भएको समाचारमा उल्लेख छ। सो विस्फोटमा परी अन्य चालीस जना घाइते हुन पुगेका छन्। यसैबीच, काश्मिरको पांपोरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको भिडन्तमा चार जनाको मृत्यु हुनाका साथै अन्य केही घाइते भएका छन्।
आइतबार पांपोरमा भारत सरकार विरुद्ध सयौ मानिस पदर्शनमा उत्रेका थिए। पदर्शनले हिसांत्मक रुप धारण गरेपछि नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागी चार जनाको मृत्यु भएको प्रहरीको दाबी छ। मुस्लिम पृथकतावादीहरुले हत्याको विरोधस्वरुव आज काश्मिर बन्दको आह्वान गरेका छन्। गत जून देखि लगातार रुपमा कस्मिरमा भारत सरकारको विरुद्ध प्रदर्शन हुदै आएका छ । जसका कारण कश्मिर राज्यको प्रमुख ब्यापारिक केन्द्रको जनजीवन अस्तव्यस्त बन्दै आएको छ। पृथकतावादी समूहको बन्द आह्वान प्रति अधिकाशं व्यवासायीको समर्थन रहेका कारण हिसांत्मक पदर्शन अझ लम्बिने अनुमान गरिएको छ।।

Posted in:

0 comments for "भारत प्रशासित काश्मिरमा भएको हिंसात्मक प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागी नौ जनाको मृत्यु"
Leave a reply