यो पनि जानी राखौ है |

कम्प्युटर सम्बन्धी केही साधारण Tips & Triks हरु
तपाईंहरुकै अनुरोधमा फेरी कम्प्युटर सम्बन्धी केही साधारण तर उपयोगी Tips & Triks हरु लेख्न गईरहेको छु । अबस्य पनि यो तपाईंहरुलाई रोचक तथा काम लाग्ने हुन सक्छन , यसलाई प्रयोग गरेर के कस्तो प्रतिकृया पाउनु भयो मलाई अबस्य पनि लेख् न नभुल्नु होला ।

१ माउसको काम कि बोर्डले गर्नुहोस्
यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा छ माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसको लागि Shift+Alt+NumLock कि थिच्नुस् र र ok गर्नुहोस् । अब तपाईंले माउसको काम Number key हरुबाट गर्न सक्नु हुन्छ ।

२ कम्प्युटरको password बिर्सनु भयो भने
यदि तपाईंले आफ्नो कम्प्युटरको password बिर्सिनु भयो भने यो step प्रयोग गरेर आफ्नो कम्प्युटर खोल्न सक्नु हुन्छ
कम्प्युटर on गर्नुस्
password Enter गर्ने ठाउँ देख् नु हुनेछ
अब Ctrl+Alt+Delete कि थिच्नुस्
username लाई Change गरेर administrator राखिदिनुस् र ok गर्नुस्

३ कम्प्युटरलाई छिटो ShuttDown गर्ने तरिका
सबै भन्दा पहिला Ctrl+Alt+Delete थिच्नुस् Task Manager खुल्नेछ
ShuttDown Tab मा क्लिक गर्नुस्
Ctrl कि लाई press गरेरै TurnOff मा क्लिक गर्नुस्

४ आफ्नो कम्प्युटरको सम्पूर्ण जानकारी

यदि तपाईंलाई आफ्नो कम्प्युटर बारे सम्पूर्ण जानकारी थाहा छैन र त्यो जान्न चाहनु हुन्छ भने,
Start > Run मा क्लिक गर्नुस् र त्यहा Command टाईप गर्नुस्
Command पेज खुल्नेछ अब त्यहा systeminfo टाईप गरेर Enter गर्नुस्
अब तपाईंले आफ्नो कम्प्युटरको सम्पूर्ण Details हेर्न सक्नुहुनेछ ।

५ आफ्नो कम्प्युटरलाई Fast गराइराख् न चाहनु हुन्छ भने,

यदि तपाईंको कम्प्युटर Slow चल्छ र यसलाई Fast गराउन चाहनु हुन्छ भने यि कुराहरुलाई याद राख् नुस्
आफ्नो कम्प्युटरको C Drive मा धेरै फाइलहरु Save नगर्नुहोस् र सके सम्म C Drive को क्षमता 50% Free नै होस् ।
Desktop मा धेरै फाइलहरु राख् ने नगर्नुस् यसले तपाईंको कम्प्युटरको Ram त्यसमा Use भई राखेको हुन्छ र कम्प्युटर slow चल्छ ।
कम्प्युटरमा काम सकिसकेपछि ShutDown गरेर मात्र off गर्ने गर्नुस ।

६ कम्प्युटरको Virtual Memory बढाउने तरिका
तपाईंको कम्प्युटरको Virtual Memory कम भएर पनि कम्प्युटर slow चलेको हुन सक्छ , तपाईंले Virtual Memory लाई बढाउन सक्नु हुन्छ
My computer Icon लाई Right क्लिक गर्नुस् र properties मा जानुस्
Advance Tab मा क्लिक गर्नुस्
Performance को Settings मा क्लिक गर्नुस्
त्यस भित्रको Advance Tab मा क्लिक गर्नुस्
Virtual Memory को change icon मा क्लिक गर्नुस् र Virtual Memory reset गर्नुस्
कम्प्युटरलाई restart गर्नुस्

७ Network Connection को full Detial को लागि
Start > Run र त्यहा ncpa.cpl टाईप र Enter गर्नुस्
तपाईंको कम्प्युटरमा भएको Network connection हरुको पेज खुल्नेछ ।

८ कम्प्युटरको System properties हेर्नको लागि
shirtcut key
Windows कि + Pause/Break कि थिच्नुस्

९ MsWord को फाइललाई password ले लक गर्न चाहनु हुन्छ भने,यदि तपाईं MsWord मा टाईप गरेको documant लाई अरुले नहेरोस भन्ने चाहनु हुन्छ भने त्यसलाई आफ्नो password राखी लक गर्न सक्नु हुन्छ , त्यसको लागि
MSWord को Tool बारको Tools मा क्लिक र Option मा क्लिक गर्नुस्
अब Security मा क्लिक गर्नुस् र Password to open भन्ने box मा आफुले चाहेको password राख्नुस् > ok > password लाई conform गर्नुस् र ok अब तपाईंले आफ्नो document लाई save गरिदिनुस् ।

कम्प्युटरको Speed बढाउन..

१ सर्बप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै
नखोल्नुस् , पहिला राम्रो सँग PC लाई Bootup हुन दिनुस् ।

२ कुनैपनि Application बन्द गरी सके पछि आफ्नो Desktop लाई एक पल्ट
Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको Ram मा जम्मा भएको Unused
फाइलहरु Remove हुन्छ ।
३ आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि
गर्नुनै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।
४ आफ्नो Desktop मा धेरै Unnecessary Shortcut हरुलाई नराख्नुस् र सके
सम्म Desktop लाई Clean नै राख् नुस् । Desktop मा फोटो तथा Music को
फाइलहरुलाई पनि Save नगर्नुस् ।
५ RecycleBin लाई बेला बेलामा Empty गरी राख् नुस् । तपाईंले Delete
गर्नु भएको फाइलहरु RecycleBin मा जम्मा भई राखेको हुन्छ र तपाईंको
कम्प्युटरको Harddrive को ठाउँ यसले लीइ राखेको हुन्छ ।
६ temporary internet files लाई बेला बेलामा Delete गरी राखनुस् ।
७ आफ्नो कम्प्युटर लाई प्रत्येक २ महिनामा Defragment गर्नुस् । यसले
तपाईंको कम्प्युटरको Harddrive मा धेरै खाली ठाउँ बनाउछ र Program हरु
Fast चल्छन ।
८ आफ्नो कम्प्युटर लाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस्
र सके सम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Instal गर्नुस् ।
सके सम्म C Drive लाई खाली नै राख् नुस् ।
९ जब तपाईंले नयाँ Software हरु Instal गर्नु हुन्छ त्यो Software को
Tray Icon लाई Disable गर्नुस् , यि Icon हरुले तपाईंको कम्प्युटरको RAM
को Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुन सक्छ र Software का
starting the application automatically Option लाई पनि Disable गर्न
नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले software हरु Instal गरी सके
पछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।
१० आफ्नो कम्प्युटर लाई धुलो बाट पनि सके सम्म बचाउनुस् , किन भने धुलोले
तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर
अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ


  • ► आफ्नो password को सुरक्षा कसरी गर्ने ?

  • ► डिलिट भई सकेको फाइल Recover गर्ने तरिका
  • Posted in:

    0 comments for "यो पनि जानी राखौ है |"

    Leave a reply