मनोरञ्जन

बिहे अगाडि केटा केटीको गफ !


केटा: साच्चै भन्नुपर्दा मैले यो क्षण धेरै कुरेको थिएँ ।
केटी: के भन्न खोजेको तिमी मलाई छोड्न चाहन्छौ ?
केटा: होइन, त्यस्तो तिमी नसोच ।
केटी: के तिमी मलाई साच्चै मन पराउछौ?
केटा: अफ्कोर्स ! सधैंभरि।
केटी: के तिमी मलाई ढाट्दै छौ ?
केटा: नो,किन तिमी यस्तो वाहियात कुरा सोच्दैछौ ?
केटी: के तिमी मलाई किस गर्छौ ?
केटा: सधैं भरि ।
केटी: तिमी मलाई पिट्छौ कि ?
केटा: के तिमी पागल त भएनौ ?
केटी: के म तिमीलाई विश्वाश गरौँ ?
केटा: Yes
केटी: Darling


बिहे भईसक्यो अब तलबाट माथि पढ्दै जानुस् !
केटी: Darling
केटा: Yes
केटी: के म तिमीलाई विश्वाश गरौँ ?
केटा: के तिमी पागल त भएनौ ?
केटी: तिमी मलाई पिट्छौ कि ?
केटा: सधैं भरि ।
केटी: के तिमी मलाई किस गर्छौ ?
केटा: नो,किन तिमी यस्तो वाहियात कुरा सोच्दैछौ ?
केटी: के तिमी मलाई ढाट्दै छौ ?
केटा: अफ्कोर्स ! सधैंभरि।
केटी: के तिमी मलाई साच्चै मन पराउछौ?
केटा: होइन, त्यस्तो तिमी नसोच ।
केटी: के भन्न खोजेको तिमी मलाई छोड्न चाहन्छौ ?
केटा: साच्चै भन्नुपर्दा मैले यो क्षण धेरै कुरेको थिएँ ।

Posted in:

0 comments for "मनोरञ्जन"

Leave a reply