दाङका बेदु सारुमगर भ्वाइस अफ टिनको विजेतामा छनौट

एक वर्षदेखि संचालित सांगितिक प्रतिस्पर्धा भ्वाइस अफ टिनको अन्तिम विजेता शुक्रबार छनौट गरिएको छ। देशका विभिन्न भागबाट सहभागिता जनाएका एघार हजार भन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै दाङका बेदु सारुमगर प्रथम भएका छन्।।

Posted in:

0 comments for "दाङका बेदु सारुमगर भ्वाइस अफ टिनको विजेतामा छनौट"

Leave a reply