सन्तोष भट्टराईको गिती अल्बम "एउटा कथा"
हेम प्रसाद दाहाल
जर्मनीको हम्बर्गमा लामो समय देखी बस्नु भएका श्री सन्तोष भट्टराई,उधोग ब्यवसायमा मात्र सकृय हुनुहुन्न । उहा संगीतको पनि त्यतिकै पारखी हुनुहुन्छ । हालै उहाले ``एउटा कथा” गीती अल्बम हामी माझ पस्कनु भएको छ । कर्णप्रिय स्वरहरू संगालेका भट्टराईका अल्बममा सबैगीतहरु मर्मस्पर्सी छन ,जस्लाई अर्जुन नेपालीले संगीत दिनु भएको छ । शब्द, स्वर र सङगितको ज्यादै राम्रो सँगम छ यस गीती अल्बम "एउटा कथा "मा ।हालै रिलिज भएको यो गीती अल्बमा ८ गीतहरु समाबेश भएका छन जस्को प्रोमो तपाईंले यहाँ बाट सुन्न सक्नु हुनेछ ।"
नेपाल जर्मन न्युज
Posted in:

0 comments for "सन्तोष भट्टराईको गिती अल्बम "एउटा कथा""
Leave a reply